शीतलनिवासलाई साक्षी’ राखेर मंसिरमा महाधिवेशन

  •   काभ्रे
  •   ३ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल […]